//404131909714173 जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ - Nepalpati.com - News Portal from Nepal, Politics, Business, Science, Social, Sport, Ecomony, Entertainment, Movie, Nepali Model, Actor, Actress, Interview| Nepal Pati
     

जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ती पक्राउ

बुधबार, माघ २९, २०७६



ललितपुर ।  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अभियोगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा नुवाकोट सुन्धारा घर भएका ललितपुर महानगरपालिका-९ बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठ  रहेका छन ।

सोमबार काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ रामचन्द्रलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हाे।  घटनाकाे सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments