६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

सोमवार, असार ३०, २०७६



बाजुरा । ६ वर्षीया नावालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नम्बर ९ चौराटाका १९ वर्षी विक्रम विष्ट रहेका छन । असार २७ गते विष्टले जबरजस्ती करणी गरेको आरोप आफन्तले लगाएका छन ।

उनलाई जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata