महोत्तरीमा राजपाका रामबाबु विजयी

आइतवार, मंसिर १५, २०७६



महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ मा राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार रामबाबु नायक विजयी भएका छन् ।

नायकले नेकपाका उम्मेदवारलाई २० मतले हराउँदजै विजयी भएका हुन् । उनले ३ सय ७५ मत प्राप्त गरेका छन् ।

नेकपाका उम्मेदवार जाकिर अन्सारीले ३ सय ५५ मत ल्याए । त्यस्तै नेपाली काँग्रेसले २४ मत ल्याएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पुष्पा झाले जनाएकी छिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata