राजपामा महन्त विरुद्ध एकाएक महतो उभिएपछि

बिहिबार, असार २१, २०७५



काठमाडौं । राजपा नेपालले अध्यक्ष मंडल राखेज गर्दै संसदीय दलको नेता चुन्ने भएको छ । जो संसदीय दलको नेता बन्छ उनै अध्यक्ष रहनेगरि निर्णय गर्न बैठक बसिरहेको छ ।

जारी राजनीतिक समितिको बैठकमा पार्टीको संसदीय दलको नेता को बन्ने भन्ने विषयमा विवाद भएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई बनाउने निश्चित भइसकेको बेला एकाएक अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दावी गरेका छन् । महतोको दावीपछि बैठक लम्बिएको छ । विवाद देखिएको छ ।

321 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank