अविरल बर्षाका कारण वीरगञ्जनका अधिंकाश भूभाग डुवान

सोमवार, असार १८, २०७५



काठमाडौं । अविरल बर्षका कारण बीरगञ्जका अधिंकाश भू भाग डुवानमा परेका छन् । लगातार परेको अविरल बर्षाका कारण वीरगञ्ज लगायतका क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

डुवानका कारण जिल्ला प्रशासन कार्यालय वीरगञ्जको कार्यालय भित्र  कार्यालय भित्र पानी पसेको जिल्ला प्रशासन कार्यालय वीरगञ्जले जनाएको छ ।

74 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank