ओलीको भारत भ्रमण – कहिले आउला रेल र पानीजहाज ?

सोमवार, चैत्र २६, २०७४



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौलेदेखि काठमााडौंसम्म रेलमार्ग विस्तार गर्ने र जलमार्गबाट नेपाललाई जोड्ने समझदारी भएको विषयले बढी चर्चा पायो ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो जलविधुत आयोजनाको शिलान्याश हुने अपेक्षा गरिएको थियो ।

तर दुई देशबीचमा धेरै ठुलो र नयाँ सहमति भएन । विगतमा चर्चा र बहसमा नआएकै विषयमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच समझादरी भएको छ ।नेपाल समाचारपत्र

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank