१० बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

शुक्रबार, कार्तिक १६, २०७५



बाँके । १० बर्षीय बालिकालार्इै जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।नेपालगंज उपमहानगरपालिका २१ पुरैना बस्ने १० वर्षीया बालिकालाई सोमबार दिउसो जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५२ वर्षीय मोहम्मद सरिफ बागवानलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई भेरी अंचल अस्पतालमा स्वास्थ्य परिक्षण गराउँदा बिगत ५/७ दिन देखि निमोनिया सम्बन्धी बिरामी देखिएकोले नर्सिङ होम नेपालगंजमा पठाईएकोमा उपचारको क्रममा बिहीबार दिउसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank