घुँडाको चोटका कारण नाडाल खेलबाट बाहिरिए

बुधबार, माघ १०, २०७४



विश्व नम्बर एक राफेल नाडालले अष्ट्रेलियन ओपन टेनिसको फाईनल नखेल्ने भएका छन् । घुँडाको चोटका कारण उनी खेलबाट बाहिरिएका हुन् ।

क्रोएसियाका मारिन किलिचसँग भइरहेको प्रतिस्पर्धाका क्रममा उनको खुट्टामा चोट लागेको थियोे ।

नाडाल बाहिरिएपछि सेमिफाइनलको विजेता बनेका किलिच र केली एडमन्डबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments