रवी लामिछाने सहित तीन जनालाई अदालतमा पेश गरिदै

आइतवार, भदौ ८, २०७६



काठमाडौं । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछाने सहित तीन जनालाई अदालतमा पेश गरिदिैछ ।

पत्रकार पुडासैनी आत्महत्याको अभियोगमा पक्राउ परेका पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई दुईपटक गरी दश दिनको म्याद लिई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिसकेको छ ।

प्रहरीले आज अदालतमा पुन म्याद थप गर्ने या मुद्दा दर्ता गरेर अदालती प्रक्रिया शुरु गर्ने भन्ने खुलाएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata