इण्डोनेशियामा शक्तिशाली भूकम्प

loading...

मङ्लबार, पुस २६, २०७३



बेइजिङ  । इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।

सिइएनसीका अनुसार विहीबार विहानै गएको भुकम्प ७।२ रेक्टर स्केलको भएको र भुकम्पको केन्द्र विन्दु ४।५३ डिग्री उत्तरी अक्षांश र १२२।६९ पूर्वी देशान्तर (इण्डोनेशिया) मा परेको थियो ।

भुकम्पबाट भएको क्षतिबारे समाचार मङ्गलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

223 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom