पुटिनले दिए राष्ट्रपति भण्डारीलाई बधाई

शुक्रबार, अशोज ३, २०७६



काठमाडौं । संविधान दिवसको अवसरमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना र बधाई दिएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति यु विन, दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र इजिप्टका राष्ट्रपति अब्देल अल फताह अल सिसीलेपनि बधाइ सन्देश पठाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata