रुसी राष्ट्रपति पुटिन सिंगापुरमा

बुधबार, कार्तिक २८, २०७५



सिंगापुर । आसियान- रुस शिखर सम्मेलन समयमै भइरहको छ । उक्त सम्मेलन मार्फत दुबै पक्षले आफ्नो सम्बन्ध मजबुद गर्नुको साथै आफ्ना प्रतिबद्धता पुष्टि गर्ने अबसर प्राप्त गर्नेछन् ।
नोभेम्बर १४ बाट सुरु भएकोे आसियान शिखर सम्मेलनलाई सिंगापुरको प्रधानमन्त्री ली हसिन लुंगले सम्बोधनको सुरुमा भने, सुरक्षा, सुचना र संञ्चार, आर्थिक सहयोग सम्झौतामा संयूक्त हस्ताक्षर गरिनेछ ।

प्रधानमन्त्रीले ली लुंगले सिंगापुर र रुसको सम्बन्धलाई रणनीतिक र साझेदारी मुलुक बनाउने चाहाना राखेका छन् । जसले यस क्षेत्रमा पारस्परिक सहयोग बढ्नेछ । सभामा रुसी राष्ट्रपति पुटिनले भने, रुस आसियानको साथ आफ्नो सम्बन्ध मजबुद गर्न चाहान्छ । साथै स्मार्ट शहर र नेटवर्क विकसित गर्ने योजनामा रुसको संग्लग्नता चाहान्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank