निर्धारित समयमै काम सक्न उर्जामन्त्री पुनको निर्देशन

शनिबार, बैशाख १५, २०७५



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले निर्माणधिन जलविद्युत आयोजनाहरुको काम निर्धारति समयमै सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

रसुवामा रहेका जलविद्युत आयोजनाको शनिबार विहान स्थलगत निरिक्षणका क्रममा मन्त्री पुनले उक्त निर्देशन दिएका हुन् ।  मन्त्री पुनले शनिबार १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत परियोजनाको निरीक्षण गरी गरेका छन् । उनले आजै साञ्जेन जलविद्युत आयोजनाको समेत निरिक्षण गर्ने कार्यक्रम छ ।

जलविद्युत आयोजनाहरु निर्माणको प्रगतिबारे बुझ्नका लागि मन्त्री पुन शुक्रबार नै रसुवा पुगेका थिए ।

133 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank