आज देशभर सार्वजनिक विदा

बुधबार, जेष्ठ २२, २०७६



सरकारले आज (जेठ  २२ गते)  देशभर सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फिजेठ २२ गते परेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको थियो । सो बैठकले चंद्रामा देने आधारमा २२ गते नभए २३ गते विदा हुने निर्णय गरेको थियो ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्लु फित्रको अवसरमा विदा दिइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।मंगलबार साँझ एजारी विज्ञप्तिमा भनिएको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले बुधबार सार्वजनिक बिदा हुनेछ  ।’

गृह मन्त्रालयको विज्ञप्ती,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata