सरकारीस्तरबाट ११ वर्षपछि यसरी मनाइयो पृथ्वीजयन्ती

बिहिबार, पुस २७, २०७४



काठमाडौँ, सरकारीस्तरबाट ११ वर्षपछि पृथ्वीजयन्ती मनाइएको छ ।  दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले  बिदा कटौती गरे पनि यो वर्ष सार्वजनिक बिदा दिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । २९६ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा भण्डारी र देउवाले माल्यार्पण गरेका हुन्

prithibi jayanti 2

prithibi jayanti

prithibi jayanti 5

prithibi jayanti 4

 

224 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank