बेलायतका शाही परिवारको घुमफिर(फोटोफिचर)

सोमवार, जेष्ठ ६, २०७६



एजेन्सी ।  केंसीन्गटन दरबारले सामाजिक सञ्जालको उपयोग गर्दै आफ्नो शाही परिवारको केहि नयाँ फोटोहरु सार्वजनिक गरेको छ । जहाँ शाही परिवार डचेज अफ क्याम्ब्रिजद्वारा बनाइएको नयाँ बगैचामा घुमफिर गरिरहेका देखिएका छन् ।

Britain's Duchess of Cambridge and her son Prince Louis play in a new garden co-designed by Kate.

डचेज अफ क्याम्ब्रिज छोरा राजकुमार लुइससँगआर्किटेक्ट एन्ड्र्वे डेविस र एडम व्हाइटद्वारा डिजाइन गरिएको “ब्याक टू नेचर” बगैचाको सुन्दरता सहित शाही परिवारका विभिन्न आकर्षक फोटोहरुले सामाजिक सञ्जालमा चर्चा बटुलीरहेको छ ।

लन्डनको चेल्सा फ्लोर शोमा मङ्गलबार उक्त बगैचाको समुद्घाटन गरिनेछ । प्राप्त जानकारी अनुसार घर भित्रै रमाईरहेका बच्चाहरुलाई घर बाहिर निकाली  बाहिर प्रकृतिसँग नजिक ल्याउन सो बगैचाको निर्माण गरिएको हो ।

पछिल्लो केहि वर्ष मैले निकै काम गरे, अब त्यसको प्रतिफल पर्खीरहेको छु ।” केंसीन्गटन दरबारले निकालेको विज्ञप्तिमा  डचेजले भनेकी छन्, “मलाई लाग्छ कि आफ्ना बच्चाहरुलाई लिएर बगैचामा घुमफिरका लागि निस्किदा बच्चाहरु स्वस्थ र तन्दुरुस्त त हुन्छन् नै, आफु पनि जवान होइन्छ ।”

आफ्ना तिन सन्तान राजकुमार जर्ज, राजकुमारी चारलोत्ती र राजकुमार लुइससँग डचेज  अफ क्याम्ब्रिज र विलियमका फोटोहरु:-

– हारमीत कौर, सिएनएन 
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata