बगदादीको पत्नी हाम्रो नियन्त्रणमा छिन्- टर्कीका राष्ट्रपति आर्दोगान

आइतवार, कार्तिक २४, २०७६



एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप आर्दोगानले टर्कीको अधिकारिहरू समक्ष पछिल्लो दिनमा मारिएका(२७ अक्टोबर,२०१९) इस्लामी कट्टरपन्थी आतंकवादी सङ्गठन(आईएसआईएस)का  प्रमुख अबु बक्र अल–बगदादीको पत्नीलाई एक साल भन्दा ज्यादा समर हिरासतमा राखेको  बताएका छन् ।

“हामी उनको निर्वासनको तरिका खोजिरहेका छौं”- उनले बताए । उनले खबरलाई पुष्टि गर्दै बताए, ” बगदादी पत्नी एक साल भन्दा ज्यादा समय देखि हाम्रो नियन्त्रणमा रहेकी छिन् ।”

 अमेरिकाको विशेष बलद्वारा बगदादी सिरियाको इदलिब प्रान्तमा रहेको एक छापामा परि मारिएका थिए । टर्कीका अधिकारिहरूले बगदादीको बहिनि एवम् अन्य सम्बन्धित व्यक्तिहरू आफ्नो नियन्त्रण  रहेको समेत बताउदै आइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata