राष्ट्रपतिद्वारा वैशाख २६ गते संसद अधिवेशन आव्हान

आइतवार, बैशाख २१, २०७७



काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदको  अधिवेशन आह्वान गरेकि छन ।

आइतबार मन्त्रीपरिषद बैठकको सरकारले बजेट अधिवशेन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते ४ बजे बजेट अधिवेशन बोलाउन सिफारिस गरेको थियो। मन्त्रीपरिषदको उक्त निर्णयको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले संसद अधिबेशन आव्हान  गरेकी हुन ।

संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम वैशाख २६ गते शुक्रबार ४ बजे अधिवेशन आह्वान गरेकी हुन्। संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट संघीय संसदमा पेश गर्नु पर्ने प्रावधान रहेको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी सुचना

presedent

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments