प्रेसरकुकर पड्कँदा एक बालकको मृत्यु

बुधबार, कार्तिक २८, २०७५



पर्सा । पर्सामा खाना पकाउने प्रेसर कुकर पड्कँदा एक बालकको मृत्यु भएको छ । पर्साको पर्सागढी ३ बढनिराहमा खाना पकाउने क्रममा प्रेसर कुकुर पड्केको हो ।

प्रेसर कुकुर पड्केर मृत्यु हुनेमा १३ बर्षीय आर्यन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

153 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank