विप्लव समूह मूलधारमा नआएसम्म पूर्णरुपमा शान्ति हुँदैन: गृहसचिव राई

मङ्लबार, साउन ७, २०७६



काठमाडौं । गृहसचिव प्रेमकुमार राईले देशमा पूर्ण रुपमा शान्ति सुव्यवस्था कायम भइनसकेको बताएका छन । उनले नेत्र विक्रम चन्द समूह मूलधारमा नआएसम्म पूर्ण रुपमा शान्ति नहुने ठोकुवा गरे ।

मंगलबार आव ०७५/ ७६ को वार्षिक कार्य सम्पादन र आगामी कार्यदिशाको समबन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृह सचिव राईले भने, ‘हामीले विगतभन्दा बेटर मात्र भनेका छौं ।  विप्लव समूह चुनौतीको विषय भएको बताउँदै उनले मूलधारमा ल्याउनका लागि लागिपरेको बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata