“”

संसदलाई सम्बोधन गरी राजीनामा दिने प्रधानमन्त्रीको तयारी

बिहिबार, जेष्ठ ४, २०७४



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता हस्तातरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिती बनाएका छन् ।

कांग्रेसंग भएको समाझदारी अनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनाव अगावै राजीनामा दिने भएका हुन्, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रधानमन्त्रीले ८ गते संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको मााओवादी केन्द्रका नेता बर्षमान पुनले बताए ।

892 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank