भारतसँग शान्तिपूर्ण, कुटनीति र राजनीतिक सम्बादबाट समस्या समाधान गर्न चाहान्छौं :अध्यक्ष प्रचण्ड

शनिबार, जेष्ठ ३१, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत सरकारसँग मित्रता चाहेको बताएका छन । उनले नेपाल असल छिमेकीको रुपमा भारतसँग अघि बढ्न खोजेको बताए ।

अध्यक्ष प्रचण्डले  भारतसँग दुरी बढाएको नभई ऐतिहासिक सत्य, तथ्य र प्रमाणका आधारमा छिमेकीको रुपमा समस्या समाधान गर्न अघि बढ्न खोजेको बताएका छन । शनिबार संविधान संशोधन विधेय माथिको छलफलमा क्रममा अध्यक्ष प्रचण्डले भने, हामी भारतसँग शान्तिपूर्ण कुटनीति र राजनीतिक सम्बादबाट  समस्या समाधान गर्न चाहान्छौं ।

उनले भारतसँग दुरी बढाएको नभई ऐतिहासिक सत्य, तथ्य र प्रमाणका आधारमा छिमेकीको रुपमा समस्या समाधान गर्न अघि बढ्न खोजेको बताएका छन । शनिबार संविधान संशोधन विधेय माथिको छलफलमा क्रममा अध्यक्ष प्रचण्डले भने, हामी भारतसँग शान्तिपूर्ण कुटनीति र राजनीतिक सम्बादबाट समाधान गर्न चाहान्छौं ।

उनले समस्याको समाधान वार्ता र सम्बादबाट नै हुने बताएका छन । साथै उनले भारत र चीन सँग कुटनीतिक रुपमा अघि बढ्दै सुमधुर सम्बन्ध स्थापना गर्न खोजेको बताएका छन । उनले विश्व सामु नेपालले राष्टिय मुद्धामा एक जुट हुने बताए ।

उनले राजतन्त्रले गुमाएकाे जमिन गणतन्त्रले ल्याउन लागेकाे बताउँदै कसैकाे भ्रममा नपर्न अाग्रह समेत गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments