सवारी दुर्घटना रोक्न प्रचण्डद्वारा ध्यानाकर्षण

सोमवार, जेष्ठ १९, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सवारी दुर्घटना रोक्न सम्बन्धीत पक्षको ध्यानाकर्षण गरेका छन ।

गए राती बाँकेको राप्ती सोनारी गाउँपालिका-२ मा  दुई दर्जनले ज्यान गुमाउने गरि भएको सडक दुर्घटनाबारे दुख व्यक्त गरेका छन । अध्यक्ष प्रचण्डले उक्त दुर्घटनामा निधन भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको निशुल्क स्वास्थ्य उपचार र शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन ।

साथै सवारी दुर्घटना रोक्न सम्बन्धीत पक्षको ध्यानाकर्षण समेत गरेका छन ।

प्रचण्डद्वारा जारी प्रेस नाेट

pr

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments