ठेकेदार विरुद्ध अनशन बस्ने प्रचण्डको चेतावनी

बिहिबार, मंसिर १९, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाटो नबने अनशन बस्ने बताएका छन ।  विहिबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट अध्यक्ष प्रचण्डले बाटो बनाउने ठेकेदार विरुद्ध अनशन बस्ने बताएका हुन ।

पत्रकारहरु सँग कुरा गर्दै प्रचण्डले सामान्य बाटो नबनेकै कारण जनताले दुख पाइरहेको बताए । उनले भने , जहाँ मैले अनशन बस्छु भनेपछि हाम्रो पार्टीले चुनाव पनि जित्यो। जनतालाई भरोसा पनि भएको छ,’ उनले भने, ‘म साँच्चै बस्छु पनि फेरि।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments