हामी फाष्ट स्पिडको जमानातिर जानुपर्छ : अध्यक्ष प्रचण्ड

आइतवार, मंसिर १, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले फास्ट स्पिडको जमानतीर जानु पर्नेमा जोड दिएका छन ।  आइतबार नेकपाको भातृ संगठन युवा संघको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, पहाड छेडेर टनेल बनाउँदै फास्ट स्पिडको रेल ल्याउनु पर्छ ।

उनले घुमाउरो पहाडलाई छेडेर रेल भित्राउनु पर्नेमा जोड दिदैं रेल युगको शुरु भएको जनाएका छन । पूर्वाधार निर्माणमा लाग्नु पर्नेमा जोड दिए ।  पर्यटन क्षेत्रमा पनि नयाँ विकास गर्नु पर्नेमा जोड दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata