महराले नैतिक गल्ती गरे, वादविवाद गर्नु आवश्यक नै छैन: अध्यक्ष प्रचण्ड

बुधबार, कार्तिक २०, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बलात्कार काण्डमा आरोपी पूर्व सभामुख कृष्ण बहादुर महराले गम्भीर गल्ती गरेको बताएका छन ।

बुधबार दाङमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डलेपूर्व सभामुख महराले नैतिक गल्ती गरेको आरोप लगाए । उनले भने, उहाँले नेतृत्वलाई नै ढाट्नु भयो । ‘मैले नारायणकाजी श्रेष्ठ, जोखबहादुर महरालाई बुझ्न पठाउँदा पनि ढाट्नु भयो ।  यो विषयमा विाद गर्नु कुनै तुक नरहेको प्रतिक्रिया दिए । अध्यक्ष प्रचण्डले उनको गल्ती बारे अदालतथले आश्यक न्यायिक निर्णय गर्ने विश्वास व्यक्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata