राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेटवार्ता

आइतवार, भदौ ८, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला पार्टीका कार्यकारी बनेका अध्यक्ष दाहालले राष्ट्रपति निवास शितलनिवास पुगेर राष्ट्रपति भण्डरीसँग भेटवार्ता गरेका हुन् ।

करिब एक घण्टा सम्म चलेको भेटवार्ता समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata