नेकपाका अध्यक्ष प्रचण्ड चीन प्रस्तान

शनिबार, भदौ ३०, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पुस्पकमल दाहाल प्रचण्ड आज चीन प्रस्तान गरेका छन् ।

अध्यक्ष प्रचण्ड शनिवार चीनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा चीन भ्रमणमा निश्केका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्तलमा सञ्चारमर्कीसँग संक्षिप्त कुरा गर्दै अध्य प्रचण्डले भने, पार्टी टु पार्टीको सम्बन्ध स्थापना गर्नु नै भ्रमणको मुख्य एजेण्डा भएको जानकारी दिए ।

साथै चीनमा रहँदा दुई देश बीचको आपसी सम्बन्धका विषयका समेत छलफल गरिने बताएको छ । अध्यक्ष प्रचण्ड त्यहाँ विश्व शान्ति दिवस कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

147 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank