प्रभुको आयोजनामा निःशुल्क आँखा शिविर

बुधबार, पुस २०, २०७३



काठमाडौ । १२ वर्षे मेला ल्ह्फेव को अवसरमा  प्रभु बैंक लिमिटेडले तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा  मुस्ताङको कोबाङ्गमा ३ दिने (पुस १५,१६ र १७) निःशुल्क आँखा शिविर सम्पन्न गराएको छ ।

शिविरमा १५० जनाले आँखा जाँच र आँखा सम्बन्धि विभिन्न रोग जस्तै मोतियाबिन्दु,जदविन्दु आदिको चिकित्सा सल्लाह सुझाबबाट लाभान्वित भएका छन् ।
बैंकले आगामि दिनमा पनि यसरीनै विभिन्न संस्थागत सामाजिक उत्तरदायिक्त अन्तगर्तका क्रियाकलापहरु गराउने प्रतिवद्धता लिएको छ ।

476 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv