प्रधानमन्त्री ओलीद्वारा संसदमा सम्बोधन (लाइभ)

आइतवार, भदौ १, २०७६



काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा संसदलाई सम्बोधन गरिरहेका छन ।

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाकाे बैठकमा सरकारका काम र समसामयिक विषयमा सदनलाई जानकारी गराइरहेका छन ।

संसद नियमावलीमा प्रत्येक महिनाको पहिलो र अन्तिम बैठकमा प्रधानमन्त्रीले संसदलाई सम्बाेधन गर्ने व्यवस्था अनुसार आज   संसदलाई  सम्बोधन गरिरहेका छन ।

व्यवस्था अनुसार दश जना सांसदहरुले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न सक्ने  छन् । प्रधानमन्त्री ओलीले संसदको सम्बोधनका क्रममा सरकारको आलोचनाको नाममा संविधान अस्विकार गर्छु भन्ने कुरा मान्य नहुने बताए ।

उनले केहि प्रतिगामी तत्वहरु सरकारको विरुद्धमा सडकमा आउँदैमा सरकार कुर्सी छोडेर नभाग्ने बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata