आफुसँग सवाल जवाफ गर्न बुद्धिजीवीहरुलाई प्रधानमन्त्रीको चेतावनी

बिहिबार, मंसिर २०, २०७५



प्रधानमन्त्री केपीशर्मा ओली ले नेपालमा बुद्धिजीवीहरु प्रति असन्तुष्टि जनाएका छन् ।  प्रधानमन्त्रीले बुद्धिजीवीहरुलाई चेतावनी दिएका छन् । नेपाल टेलिभिजनबाट बुधबार राति प्रशारण भएको जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरलाई आफूले जवाफ दिए थला पर्ने बताएका हुन् । आफूमाथि असभ्य र तल्लोस्तरको टिप्पणी भएको भन्दै उनले त्यस्ता बुद्धिजीवीहरुलाई  जवाफ दिदा उहाँहरु थला पर्नेदावी गरे ।

159 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank