राष्ट्रिय विभूती शंखरधर साख्वा सताव्दीदेखी हाम्रो स्मृतीमा जीवितै छन्: प्रधानमन्त्री ओली

बिहिबार, कार्तिक २२, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति शंखरधर साख्वा सताव्दीदेखी नेपालीहरुको स्मृतीमा जीवितै रहेको बताएका छन् ।
बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्  ११३९ का अबसरमा शुभकामना मन्तव्य राख्दै उक्त कुरा बताएका हुन् । उनले ट्वीट मार्फत शुभकामना सन्देश दिदैं यथार्थ वा किवदन्ती भनार्इ अनुसार राष्ट्रिय विभूती साख्वा एक प्रेरणादायी भएको उल्लेख गरेका छन् ।

राष्ट्रिय विभुती साख्वाले ११ सय ३८ बर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पती खर्च गरि ऋण मुक्त गराएको स्मरण गरेका छन् । उनले नेपाल संम्वतले परोपकारी भावना स्मरण गराउँदै आएको बताए ।

उनले नेपाली समाजको गौरबशाली इतिहास मुल्य मान्यतालाई अछुन्न राख्न समेत झक्झकाउँदै आएको बताए ।

80 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank