अस्पतालकाे शैयाबाटै प्रधानमन्त्री ओलीले थाले अनौपचारिक काम

बुधबार, कार्तिक १४, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालकाे शैयाबाटै अनौपचारिक रूपमा काम काज गर्न सुरु गरेका छन् । शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा.अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको जानकारी दिए ।

सोमबार देखी उपचारत प्रधानमन्त्री ओलकिो स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनको स्वास्थ्यमा उल्लेखनिय सुधार भइरहेको जनाएको छ ।

73 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank