लकडाउनबारे विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओली

बुधबार, जेष्ठ २१, २०७७



काठमाडौं । कोरोना भाइरस महामारी कारण देश गत चैत ११ गतेबाट लकडाउन भइरहेको छ ।

लकडाउनका कारण मजदुर वर्ग, उद्दोगी, व्यापारी, विद्यार्थी लगायतका श्रमजीवी वर्गहरु बढी मारमा छन । लकडाउनको विकल्प खोज्न प्रधानमन्त्री ओलीले विज्ञहरुसँग परामर्श गर्न लागेका हुन्’ । लकडाउन बढाइएपनि काेराेना भाइरस नियन्त्रणमा आउनुकाे साटाे बढिरहेकाे छ । लकडाउन पटक पटक बढाउने कामले सर्वसाधरणले कष्ट ब्यहाेर्न परेकाे भन्दै चाैतर्फि आलाेचना भएपश्चात प्रधानमन्त्री ओलीले विज्ञहरुसँग विकल्पबारे परामर्श गर्न लागेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद,योजनाविद,नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments