प्रधानमन्त्रीले बोलाए सर्वदलिय बैठक

मङ्लबार, जेष्ठ १३, २०७७



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठकको आयोजना गरेका छन ।

मंगलबार साँझ पाँच बजेका लागि प्रधानमन्त्री ओलीले सर्वदलिय बैठक आव्हान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । बैठकको एजेन्डाबारे भने खुलाइएको छैन ।

प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीपरिषदको बैठक पछि राष्ट्रको नाममा सम्बा्ेधन गरेका थिए । उनको सम्बोधनमा खासै नयाँ कुरा नआएको भन्दै सामाजिक संञ्जालमा टिप्पणी भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments