नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओली (लाइभ सहित)

मङ्लबार, जेष्ठ ६, २०७७



काठमाडाैं । सरकारकाे नीति तथा कार्यक्रम माथि उठेकाप्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओली दिदैछन । प्रधानमन्त्री ओलीले कोहि पनि नेपालमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने प्रयास असफल भएको बताएका छन ।

प्रधानमन्त्री ओलीले कोरोनाबाट ज्यान गुमाउने परिवार प्रति समवेदना व्यक्त गरेका छन । उनले विश्वव्यापी रुपमा कोरोनाले आक्रान्तमा पारिरहेको अवस्थामा नेपालमा पनि भयावह भन्दै गएको बताएका छन । उनले हाल सम्म ३७७ जनामा काेराना पुष्टिभएकाे र ३६ जना उपराचार पश्यात निकाे भएकाे जनाएका छन । उनले नेपालमा भारतबाट संक्रमित भएर अाउनेहरूकाे संख्या ठूलाे रहेकाे र उनीहरू लुकेर अाउने गरेका कारण समुदायमा संक्रमणा फैलिएकाे बताउँदै त्यस तर्रफ सजकता अपनाउनु पर्ने बताएका छन ।

उनले अाइसुलेसनमा १९६ जना रहेका र ३३०७ जना अाइसुलेसनमा राख्रे क्षमता रहेकाे बताए । अहिले एक लाख २ हजार ८३ जनाकाे परीक्षण गरेकाे संसदलार्इ जानकारी दिए । ३४ जिल्लामा  काेराेना फैलिएकाे जनाएका छन ।

उनले वुहान, इटाली, दुबैबाट आएको् संक्रमण नर भएको र भारतबा आएको संक्रमण कडा भएको जानकारी दिए । उनले कोरोनाले मानव जातीमा सन्त्रास बढाएको बताउँदै बाहिरबाट आउने कोरोना संक्रमण रोक्न नसक्दा कोरोना मुक्त बनाउन नसक्ने चुनौती देखा परेको बताए । प्रधानमन्त्री ओलीेले दुनियाँमा जसले लकडाउनको फलो गरे उनीहरुले मात्र कोरोना नियन्त्रणमा लिन सकेको दाबी गरे ।  उनले क्वारेन्टाइनकाे महत्व नबुझेकाे अाराेप लगाए ।

कोरोना नियन्त्रण भन्दा पनि सरकारको आलोचना भइरहेको बताए । उनले नीति तथा कार्यक्रममा कोरोना मुक्त नेपाल पहिलो प्राथमिकता रहेको बताए । सरकारको सम्पूर्ण प्रयास कोरोना मुक्त राख्ने प्रयास रहेको उल्लेख गरे । उनले निरोगी नेपाल आफनो लक्ष रहेको बताए ।भाइरस मर्दैन, मार्न सकिदैन । तसर्थ त्यसबाट प्रतिरोधी क्षमता भएको मान्छे बनाउन निरोगी नेपाल, उपचार पद्धती आइसोलेसन, स्वास्थ्य उपचारमा ध्यान दिनु पर्ने उल्लेख गरे ।

मानव जातीले कोरोना माथि विजयी गर्ने छ र कोरोना मुक्त नेपाल बनाउने दाबी गरे । कोरोनाले कोरोनाको प्रवृति नबदेपनि हामीले हाम्रो आनीबानी बदल्नु पर्ने उल्लेख गरेका छन ।

प्याकेजका देखाउने कुरा पनि हैन , जता जाँदैछौं। अर्थतन्त्रको हिसावमा त्यहि अनुरुपमा ब्यबहार हुनु पर्ने बताए । उनले प्याकेज प्रस्तुत गर्दा दिगो विकास र राज्यले धान्न सक्ने हुनु पर्ने बताए । उनले रोजगारीका उपलब्ध गराउनु पर्ने र आम्दानी र जिको जीवन, समाज र राज्यका लागि उठाउने खालको हुनु पर्ने बताए । उनले सात दशकको अथक संर्घष पछि संविधान ल्याएको बताए । उनले संविधान बमोजिम नयाँ संविधान निर्माण, पुराना कानून संशोधन गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले यस जीवन संघर्षका लागि घाइते भएकाहरुका लागि सरकारले उपचार गर्ने जनाएका छन । हेर्नुहाेस लाइभ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments