संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

शुक्रबार, फाल्गुन २, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विषेश सम्बोधन गर्न लागेका छन ।  शुक्रबार दिउँसो दुई बजे बस्ने संसद बैठकमा प्रधामन्त्री ओलीले सरकारको दुई वर्षे कार्यकालको बारे सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन ।

थापाले ट्वीट मार्फत प्रधानमन्त्रीले सरकारका दुई वर्षका कामहरूको बारेमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा संबोधन गर्ने जनाएका हुन ।

surya

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments