प्रधानमन्त्री ओलीद्वारा धन्यवाद ज्ञापन

बिहिबार, मंसिर १२, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य स्थितीबारे चिन्ता चासो राख्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन ।  विहिबार ट्वीट मार्फत बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको जानकारी गराएका छन ।

उनले यतिबेला स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको जानकारी गराउँदै स्वास्थ्यस्थिति बारे चासो राख्ने, शुभेच्छा प्रकट गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata