प्रधानमन्त्री ओलीको चौथो पटक डाइलासिस गरियाे

सोमवार, मंसिर ९, २०७६



काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीको चौथो पटक डाइलासिस सम्पन्न भएको छ ।  आइतबार राती प्रधानमन्त्री ओलीको चौथो पटक ग्राण्डि अस्पतालमा डाइलासिस गरिएको हो । डायलासिस सकेर प्रधानमन्त्री ओली आइतबार राति नै बालुवाटार फर्किएका छन्।

गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata