प्रधानमन्त्री ओली एकाएक अस्पलात भर्ना

बुधबार, कार्तिक १३, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकाएक अस्पताल भर्ना भएका छन । एक्कासी विरामी भएपछि प्रधानमन्त्री ओलीलाई काठमाडौंको ग्राण्डी अस्पताल भर्न गरिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै बिहान ९ बजे अस्पताल लगिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै बिहान ९ बजे अस्पताल लगिएको हो। प्रधानमन्त्री ओली आजै ४ बजेपछि सरकारी निवास बालुवाटर फर्कने प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले जानकारी दिएका छन ।

१२ वर्षअघि मिर्गौला फेरिएकाले प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आइरहेका छन । ।६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो। निकै लामो समय उपचार गरेर निको भएको थियो। उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गरेका थिए। त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata