नेपाल सम्वत विपन्नता विरुद्ध वर्गिय खाडल पुर्ने पर्व हो: प्रधानमन्त्री ओली

मङ्लबार, कार्तिक १२, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत ११४० को अवसरमा  शुभकामना व्यक्त गरेका छन ।प्रधानमन्त्री ओलीले देशवासीको नाममा शुभकामना व्यक्त गर्दै उनले सबैको सुख,शान्ति एवम समृद्धिको कामना गरेका छन । उनले यो चाड नेपालमै उत्पन्न भएको र परोपकारबाट उत्पन्न भएको भन्ने विश्वास रहेको व्यक्त गरे ।

उनले यस चाडले उज्यालो तर्फ जान प्रेरित गरोस भन्दै सबैको एकतालाई मजबुद बनाओस भन्दै शुभकामना व्यक्त गरेका छन । यसको शुरुवात विपन्नता विरुद्ध वर्गिय खाडललाई पुर्ने,विपन्नता विरुद्ध, गरिबी विरुद्ध अभियान सञ्चालन गर्न मद्धत पुर्याओस भन्दै शुभकामना प्रदान गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata