स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री पुगे अस्पताल

बुधबार, भदौ २५, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य चेकजाँचका लागि अस्पताल पुगेका छन ।

दुई साता सिंगापुरमा उपचार गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओली बुधबार विहान महाराजगंञ्ज स्थित त्रिबि शिक्षण अस्पताल पुगेका हुन ।

उनी नियमित स्वास्थ्य परिक्षणका लागि मनमोहन कार्डिओथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata