प्रभावकारी सेवा प्रवाहमा सक्रियता देखाउन प्रधानमन्त्रीको आग्रह

आइतवार, भदौ २२, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति कर्मचारीलाई प्रभावकारी सेवा प्रवाह र सुशासनमा ध्यान दिन  आह्वान  गरेका छन ।

आइतबार निजामति कर्मचारी दिवसको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना मार्फत उक्त आव्हान गरेका हुन । उनले ट्वीट मार्फत शुभकामना प्रदान गर्दै व्यवसायिक कार्यसम्पादन, प्रभावकारी सेवा प्रवाह र सुशासन तथा विकासको राष्ट्रिय आकांक्षा पूरा गर्न भनेका छन ।

प्रधानमन्त्री ओलीले निजामति कर्मचारीहरुमा सिर्जनात्मक सक्रियताको देखाउन समेत आव्हान गरेका छन ।

pm oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata