प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण गुल्मीबाट घोषणा

शुक्रबार, चैत्र १६, २०७४



काठमाडौं । सरकारले प्रधानन्त्री केपी शर्मा अाेलीकाे दिल्ली भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री  ओली २३ गते नै
भारत भ्रमणमा जाने कुरा सरकारले एक हप्ता अघि  नै सार्वजनिक गरेको छ ।

नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका छन् । ओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् र २५ गते फर्कनेछन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीमा पुगेर पत्रकार सम्मेलन गरेर पनि भ्रमणको तालिका विषयकाे पुष्टि गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् ।

299 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank