‘घरघरै फलफूल–घरघरै रुख’को अभियान सफल पार्न प्रधानमन्त्रीको आब्हान

बुधबार, जेष्ठ २२, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘घरघरै फलफूल–घरघरै रुख’को अभियानलाई सफल पार्न आब्हान गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री ओलीले बुधबार ट्वीट मार्फत शुभकामना सन्देश दिएका छन् ।

उनले विकास र वातावरण बीच सन्तुलन कायम गर्न घरघरै फलफूल र घरघरै रुख रोप्ने अभियान सफल पार्न आग्रह गरेका हुन् ।

pm oli

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata