किराँत धर्मगुरु फाल्गुनन्दको समाज सुधार अनुकरणीय छ :प्रधानमन्त्री ओली

आइतवार, कार्तिक २५, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किराँत धर्म गुरु फाल्गुनन्दले समाज सुधारका लागि गरेको कामको प्रशंसा गरेका छन् ।

किराँत धर्म गुरु फाल्गुनन्दको १३४ औं जन्मजयन्तिका अवसरमा प्रधानमन्त्री ओलीले ट्वीट मार्फत श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । उनले समाज सुधारक महागुरु फाल्गुनन्दले तत्कालीन समयमा उनले लिएको अग्रसरता आजपर्यन्त सान्दर्भिक र अनुकरणीय रहेको उल्लेख समेत गरेका छन् ।

प्रधानमन्त्री अाेलीकाे ट्वीट जस्ताकाे तस्तै

tweet

80 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank