भ्रामक गतिविधिको प्रचार नगर्न प्रधानमन्त्री ओलीको आग्रह

मङ्लबार, कार्तिक १३, २०७५



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रामक प्रचार नगर्न आग्रह गरेका छन् । मौसमी रुखाखोेकी कारण सोमबार देखी महाराजगंञ्ज शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री ओलीले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा केहि कुत्सीत मनसाय बोकेका डिजिटल मिडियाबाट आफुनो स्वास्थ्यका बारेमा गलत टिका टिप्पणी गरेको आरोप लगाएका छन् । उनले अनाबश्यक रुपमा गरिएको सनसनिपूर्ण गलत प्रचारबाट प्रभावित नहुन आग्रह गरेका छन् ।

उनले मुलुकमा घटेका केही अनेपेक्षित घटनाप्रति संबेदनशिल रहेको बताउँदै धर्म संस्कृतीको नाममा होस या दलिय बहसको नाममा सद्भाव खल्बलाउने कार्य मान्य नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा जारी विज्ञप्ती जस्ताको तस्तै

pm oli

288 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank