नेपाल एयरलाइन्सको जहाज चरासँग ठोक्किएर ग्राउन्डेड

शुक्रबार, भदौ २२, २०७५



काठमाडौँ । नेपाल एयरलाइन्सको एयरबस थ्रि ट्वान्टी सिरिजको जहाज चरासँग ठोकिएर ग्राउन्डेड भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बिहिबार  राति मलेसियाबाट आएको एयरवस ए थ्रि ट्वान्टी एके डब्लु बिमान चरासँग ठोक्किदा ग्राउन्डेड भएको हो ।

चरासँग ठोक्किएर बिमानको पखेटामा क्षति पुगेको छ । नेपाल बायुसेवा निगमका अनुसार विमान अव केही दिन विमान ग्राउण्डेड हुनेछ । मर्मतको लागि एयरवस कम्पनीसँग सम्पर्क गर्नुपर्ने र त्यसको लागि केही समय लाग्ने निगमको भनाई छ ।

160 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank