अफ्रिकी मुलुकमा तुफानले मच्चाएको बबण्डर (फोटो फिचर)

सोमवार, बैशाख १६, २०७६



अफ्रिका । अफ्रिकी मुलुक अन्तर्गतको उत्तरी मोजाम्बिक, कोमोरोस, तान्जेनिया लगायतका देशहरुमा बिहिबार आएको तुफानले बबण्डर मच्चाएको छ । ‘साइक्लोन केनेथ’ नाम दिइएको उक्त तुफानका  कारण सात लाख मानिसहरुलाई प्रत्यक्ष प्रभाव परेको छ ।

चट्याङ र बाढीसहित आएको उक्त तुफानका कारण उत्तरी मोजाम्बिक लगायतका देशहरुमा  भोकमरी र घरबार विहिन भएका छन् ।

२५० एम.एम को मुसलधारे वर्षा अझ अर्को हप्तासम्म चल्ने मौसम विदहरुको अनुमान रहेको छ । इतिहासमै पहिलोपटक एकै स्थानमा एकै मौसममा  भयानक  दुई तुफान गएको हो । ६ हप्ता पहिले आएको  तुफानमा ६०० भन्दा ज्यादा मानिस मारिका थिए ।

तुफानको प्रभाव फोटोमा हेर्नुहोस्,

ग्फ्ह्दघ

फ्घ्ग - Copy

ग्फ्ग्फ़ - Copy

Capture - Copy

(फोटो अलजजिराबाट लिइएको हो)

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata