चेपाङबस्तीमा पहिरोले चार घर बगायो

बुधबार, भदौ २७, २०७५



नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा वडा नम्बर एकमा रहेकाे चेपाङ बस्तीमा पहिरो गएको छ ।  पहिरो जाँदा चार घर बगाएको छ भने पहिरोमा परि दुई जना  वेपत्ता भएका छन् ।

घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

165 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank